चलचित्र ‘जारी’को पोस्टर सार्वजनिक

काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी’ले आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । चलचित्रमा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय रहेको छ । ‘कबड्डी’ सिरिज निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा निर्माण भएको ‘जारी’लाई … Continue reading चलचित्र ‘जारी’को पोस्टर सार्वजनिक